लिभरपुल एफए कपबाट बाहिर

लन्डन । साविक विजेता लिभरपुल एफ.ए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनसँग २–१ ले पराजित भएपछि लिभरपुलको यात्रामा पूर्णविराम लागेको हो । प्रतिस्पर्धात्मक खेलमा ब्राइटनलाई विजयी गराउन जापानी खेलाडी काओरु मितोमाले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । यसअघि लिभरपुलका हार्भे इलियटले पहिलो गोल गरेका थिए । ब्राइटनका लेविस … Continue reading लिभरपुल एफए कपबाट बाहिर